आगामी फागुन १५ गतेबाट २४ गतेसम्म इलामको ठुलो टुडिखेलमा हुने इलामको मात्र नभएर पुर्वी पहाडकै प्रतिष्ठित माईभ्याली गोल्डकपको लाइभ लिएरु हामी तपाईहरु माझ आउँदै छौ । हामीलाई सस्क्राइब गरेर दैनिक खेल र फुटबल सम्वन्धी विशेष सामाग्री हेर्न सक्नुहुनेछ ।
Youtube Channel Link : https://www.youtube.com/channel/UCXvXiOuJxSwz9GZO1z5Bc0w