नेपाली कांग्रेस इलाम जिल्ला कार्य समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको तर प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले उक्त ज्ञापन पत्र बुझ्न अस्विकार गरेपछि नाराबाजी सहित आफ्नो कार्यालय फिर्ता आएको थियो । स्मरण रहोस सोमबार स्वतन्त्र समुहले गर्ने भनिएको प्रदर्शनमा केही बेर प्रहरीले हस्तक्षेप गरेको थियो । भिडियाे : राजेश पराजुली