इलाम । दलित जनप्रतिनिधिहरुको १ नंम्बर प्रदेश स्तरीय भेला तथा दक्षिण एसियाली मिट २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । माघ २४ र २५ गते इलाम बजारमा हुँने प्रदेश स्तरीय दलित जनप्रतिनिधिको भेलाको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक दलित जनप्रतिनिधिहरुको १ नंम्बर प्रदेश स्तरीय भेला तथा दक्षिण एसियाली मिट २०७६ मुल समारोह समितिका संयोजक नवराज शंकरले उक्त भेलाले दलित आन्दोलनको मार्गदर्शन गर्ने बताउनु भएको छ । उहाले उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि उक्त भेला फलदायी बताउनु भएको छ । संयोजक शंकरसँग गरिएको संक्षिप्त कुराकानीको अंस :