इलाम । नेकपा इलामको सम्पन्न सचिवालय बैठकले जिल्लाका सबै स्थानीय तहमा इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ । नेकपा इलामका अध्यक्ष राम बहादूर राना र इञ्चार्ज धिरेन्द्र सर्माको प्रमुख आथित्यतामा बसेको बैठकले सबै स्थानीय तहमा इञ्चार्ज र सह इञ्चार्ज तोकेको हो । नेकपाकी इलाम सचिव सोममाया राई सिन्धुले संचालन गरेको बैठकमा पार्टी प्रदेश कमिटी सदस्यहरु मणिकुमार लिम्बू, जयप्रकाश राई, ब्रतमान गुरुङ्ग, ध्रुब श्रेष्ठ र खिनु लङ्वाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

इलाम नगरपालिका
इन्चार्ज : भक्त के सि सह इन्चार्ज कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना
सुर्योदय नगरपालिका
इन्चार्ज : तेजबहादुर राई विजय
सह–इन्चार्ज आर बि राई र नरेश तामाङ्ग
देउमाई नगरपालिका
इन्चार्ज : शान्ता बस्नेत
सहइन्चार्ज : सुर्य पोख्रेल र गोविन्द न्यौपाने
माई नगरपालिका
इन्चार्ज : महेश बस्नेत
सह इन्चार्ज : बुद्धि खनाल र दिपक सिन्चुरी
चुलाचुली गाउँपालिका
इन्चार्ज : ओमनारायण खनाल
सह इन्चार्ज बिन्दु विश्वकर्मा र न्युसन राई

माङ्सेबुङ्ग गाउँपालिका
इन्चार्ज : किरणकुमार राई
सह इन्चार्ज : तारा पौडेल
फाकफोकथुम गाउँपालिका
इन्चार्ज : राजकुमार थापा
सह इन्चार्ज : छत्र सुब्बा
सन्दकपुर गाउँपालिका
इन्चार्ज : उमेश गुरुङ्ग
सह इन्चार्ज : याम राई र भोजप्रसाद खतिवडा
माईजोगमाई गाउँपालिका
इन्चार्ज : कुबिरमान राई
सह इन्चार्ज : जितबहादुर राई र दाताराम सन्जेल
रोङ्ग गाउँपालिका
इन्चार्ज : चित्रकला बराईली
सह इन्चार्ज देवकुमार राई र बिष्णुमाया खवास

यसैगरि बैठकले जिल्ला सचिवालय सदस्यमा गोपाल नेपाल, छत्र सुब्बा, बिन्दु विश्वकर्मा, जितबहादुर राई, जेबि फिलिहाङ्ग र नरेश तामाङ्ग मनोनित गरेको प्रचार विभाग प्रमुख नवराज संकरले बताए ।