Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेकपा इलामको संगठन विभाग सचिव र सदस्य सिफारिस

नेकपा इलामको संगठन विभाग सचिव र सदस्य सिफारिस

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ९ २०७६


नेकपा इलामको संगठन विभाग सचिव र सदस्य सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटी अन्तर्गत संगठन विभागको बैठक सचिव र सदस्य मनोनित गरेको छ ।
विभागका अध्यक्ष भक्त केसीको अध्यक्षता र पार्टी प्रदेश कमिटी सदस्य टीकादेवी घिमिरेको प्रमुख आतिथ्यतामा भएको बैठकले बैठकले संगठन विभागको सचिवमा प्रेमराज लिम्बूलाई सिफारिस गरेको छ भने तथा सदस्यहरुमा क लक्ष्मण राई (जनम) न्युसन राई र बृहस्पति खतिवडालाई पार्टी जिल्लालाई सिफारिस गरेको  हो ।
संगठन विभागको बैठकमा प्रमुख अतिथि घिमिरे सहित पार्टी जिल्ला कमिटी सचिव सोममाया राई (.सिन्धु), जिल्ला कमिटी कार्यालय सदस्य तेजबहादुर राई (बिजय) तथा जिल्ला कमिटी कार्यालय सचिव नवराज शंकर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार