Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

योगेशले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

योगेशले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

  • लोकल सन्देश
  • बुधबार, साउन १५ २०७६


योगेशले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौंः नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका छन्। त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार