इलाम । वाईसिएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन मार्फत इलामबाट केन्द्रिय ३ जना निर्वाचित भएका छन् । वाईसिएल केन्द्रिय सदस्यमा राजु लोक्ताम , बिमल मगर र निरा गुरुङ्ग निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रिय अनुशासन आयोग सदस्यमा भुपाल जबेगु लिम्बु निर्वाचित भएका हुन् ।