Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

  • सन्देश सम्बाददाता
  • मंगलबार, असोज २९ २०८१


सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।
जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार