Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले इलाम नगरको अध्यक्ष ठाकुर श्रेष्ठ, सचिवमा नारद लम्साल

एमाले इलाम नगरको अध्यक्ष ठाकुर श्रेष्ठ, सचिवमा नारद लम्साल

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज १२ २०८१

एमाले इलाम नगरको अध्यक्ष ठाकुर श्रेष्ठ, सचिवमा नारद लम्साल
इलाम । नेकपा एमाले इलाम नगरपालिका अध्यक्षमा ठाकुरनारायण श्रेष्ठ चयन भएका छन् । असोज ११ र १२ गते इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृहमा सम्पन्न नगर कमिटिको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र चापागाई, सचिवमा नारदप्रसाद लम्साल, उप सचिवमा प्रकाश घिमिरे र सरिता दियाली चयन भएका छन् । अधिवेशनले ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार