Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

चट्याङले अचेत भएका इलामका युवाको मृत्यू

चट्याङले अचेत भएका इलामका युवाको मृत्यू

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ४ २०८१


चट्याङले अचेत भएका इलामका युवाको मृत्यू

इलाम : इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यू भएको छ । चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका(९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार