Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक १० २०७९


बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । अनलाइनखबरबाट 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार