Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

  • लोकल सन्देश
  • शुक्रबार, असार १७ २०७९


प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल बिहान खुमलटारस्थित निवास पुगेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार