Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

  • लोकल सन्देश
  • आइतबार, माघ ९ २०७८


एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

 

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार