Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लिफ्ट सहितको इलाम सिटी मार्टको उद्घाटन

लिफ्ट सहितको इलाम सिटी मार्टको उद्घाटन

  • लोकल सन्देश
  • शुक्रबार, असोज २२ २०७८


लिफ्ट सहितको इलाम सिटी मार्टको उद्घाटन

इलाम । इलाम नगरपालिकाद्वारा सार्वजनिक नीजि साझेदारी मोडलमा निर्माण गरेको लिफ्ट सहितको इलाम सिटी मार्टको उद्घाटन आज सम्पन्न भएको छ ।

नगर प्रमुख महेश बस्नेत तथा उपप्रमुख सुशिला नेम्वाङ्गद्वारा संयुक्त रूपमा उद्घाटन भएको हो ।

४ तला रहेको भवनमा ९६ वटा सटर पसल तथा ३ सय ३० जना क्षमता भएको १ पार्टी प्यालेस रहेको छ । सिटि मार्ट इलामको पहिलो हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार