Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा जेष्ठ नागरिक परिचयपत्र वितरण

माई नगरपालिकामा जेष्ठ नागरिक परिचयपत्र वितरण

  • सन्देश सम्बाददाता
  • बुधबार, बैशाख ८ २०७८


माई नगरपालिकामा जेष्ठ नागरिक परिचयपत्र वितरण

दानाबारी । माई नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र वितरण सम्वन्धि शिविरको शुभारम्भ गरेको छ । मंगलबारबाट शुरु भएको शिविरको उद्घाटनका क्रममा नगर प्रमुख दिपक थेवेले माई–७ निवासि ८९ वर्षिय बृद्धा धनमाया थापालाई परिचय पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा माई नगरपालिका ७ का ७५ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो । मंगलबारबाट शुरू भएको शिविर २३ गते सम्म १० वटै वडामा संचालन हुने माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार