फिक्कल । इलामको सुर्योदय नगरपालिकामा डिजिटल नागरिक बडापत्र निर्माण भएको छ । नगरबासीलाई नगरपापलिकाबाट हुने सेवा र दस्तुरबारे जानकारी दिन नगरपालिकाको गेटमै डिजिटल बडापत्र निर्माण गरिएको हो ।
डिजिटल बडापत्रबाट सेवा लिन आउने नागरिकलाई सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

शब्द \ तस्बिर : सुजन तिमल्सिना