Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली वडा नं ४ को भवन निर्माण शिलान्यास

चुलाचुली वडा नं ४ को भवन निर्माण शिलान्यास

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २१ २०७६


चुलाचुली वडा नं ४ को भवन निर्माण शिलान्यास

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका–४ को वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले भवन निर्माणको लागी शिलान्यास गरेका हुन । भ्याट र पिए बाहेक ७० लाख ८१ हजार ६५१ रुपैयामा डीडी कन्स्ट्रक्नससंग सम्झौता गरिएको छ । २०७६ कार्तिक १५ गते सम्झौता भएको भवन एक बर्षमा निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । शिलान्यासमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष निर्मला दाहाल लगायत जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार