Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रदेशसभाको वेवसाइटमा आशारत्न जवेगु अझै पुरुष सांसद

प्रदेशसभाको वेवसाइटमा आशारत्न जवेगु अझै पुरुष सांसद

  • नमीन ढकाल
  • शनिबार, कार्तिक २ २०७६


प्रदेशसभाको वेवसाइटमा आशारत्न जवेगु अझै पुरुष सांसद

इलाम । प्रदेश नम्बर एकको प्रदेशसभा सचिवालयले अधिकारिक वेवसाइटमा ९ महिना अघि ८ जना सांसदको लिङग परिर्वतन गरी प्रकाशन भएको देखिएको थियो । लिङग परिर्वतन गरिएको मध्ये आशारत्न सहित ७ जना महिला र एक जना पुरुष सांसद थिए । समाचार प्रकाशन भएपछि सचिवालयले ७ जना साँसदको लिङग सच्याएपनि पाँचथरबाट समानुपातिक कोटामा निर्वाचित भएकी प्रदेश साँसद आशारत्न जवेगुको लिङग भने अझै परिर्वतन गरेको छैन ।
जवेगु महिला साँसद भएपनि प्रदेश सभाको वेवसाइटमा अझै पुरुष नै लिङग रहेको छ । प्रदेश नम्बर एकको प्रदेश सभामा ९३ जना सभासद रहेका छन् । जसमध्ये नेकपाबाट ६७ जना निर्वाचित भएका छन् । ९ महिना अघि लिङग परिर्वतन भएको वेवासाइटमा देखिएका सबै साँसद सतारुढ नेकपाका थिए ।

प्रदेश सचिवालयले सांसद खिनु लङ्वाको लिङ्ग नै परिर्वतन गरिदियो

प्रतिक्रिया
सम्बन्धित समाचार