Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषिमन्त्री खनाल आज इलाम आउँदै

कृषिमन्त्री खनाल आज इलाम आउँदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २१ २०७६


कृषिमन्त्री खनाल आज इलाम आउँदै

फिक्कल । नेपाल सरकारका  कृषिमन्त्री चक्रपाणी खनाल‘ बलदेब’ आज इलाम आउने भएका छन् । सुर्योदय नगरपालिकामा आज अपराहन्न १ बजे चिया उद्योगी, किसान, मजदुर, जनप्रतिनिधी लगायतसंग भेट्ने कार्यक्रम तय भएको छ । खनाल कृषिमन्त्री भएपछि पहिलो पटक चिया क्षेत्र अध्ययनका लागी इलाम आउन लागेका हुन । उनले हिजो झापाका चिया क्षेत्रका व्यक्तिहरुसंग भेटघाट गरेका थिए । चियाको राजधानी इलाममा विगत लामो समयदेखी चिया क्षेत्र विवादमा रहेको छ । कृषिमन्त्रीको आगमनले समस्या समाधान हुनेमा किसान एवम मजदुरहरु आशावादी रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार