Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पूर्व प्रधानमन्त्री खनालको दैलोमा जापानी राजदूत, लगानी बिस्तारबारे छलफल

पूर्व प्रधानमन्त्री खनालको दैलोमा जापानी राजदूत, लगानी बिस्तारबारे छलफल

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २६ २०७५

पूर्व प्रधानमन्त्री खनालको दैलोमा जापानी राजदूत, लगानी बिस्तारबारे छलफल

काठमाडौं । नेपाल कम्यूनिष्ठ पार्टी नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानिज राजदूत मासामिची साइगोले भेट गर्नुभएको छ ।

भेटका लागि राजदूत मासामिची शुक्रवार दिउँसो खनाल निवास डल्लु पुग्नु भएको थियो । भेटमा नेपालमा जापानले गर्ने लगानी र लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

मुलुकको राजनीतिक परिस्थिति, दुई देशको समबन्ध, नेपालको आर्थिक विकासमा जापानको तर्फबाट हुन सक्ने सहयोग, आपसी हित एवं चासोको विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार