Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुवाखाेलाकाे जोशी हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

पुवाखाेलाकाे जोशी हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २८ २०७६


पुवाखाेलाकाे जोशी हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

इलाम : इलाम नगरपालिका ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन। इलाम नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो। आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल घटनास्थल तर्फ लागेको छ। आगो के कारणले लागेको भन्ने बारेमा यकीन हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार