Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकार तोयानाथ भट्टराईलाई पितृशोक पितृशोक

पत्रकार तोयानाथ भट्टराईलाई पितृशोक पितृशोक

  • सन्देस सम्बाददाता
  • शुक्रबार, जेष्ठ २४ २०७६


पत्रकार तोयानाथ भट्टराईलाई पितृशोक पितृशोक

फिक्कल । नेपाल प्रेस युनियन इलामका निबर्तमान अध्यक्ष तथा अन्नपूर्ण पोस्ट इलामका संवाददाता तोयानाथ भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता टीका भट्टराइको ८१ बर्षको उमेरमा बिहिवार साझ निधन भएको हो। भट्टराई लामो समयदेखि प्रेसर र सुगरको विमारी हुनुहुन्थ्यो । भट्टराइको आज माईखोलामा अन्तेष्टी गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयका महासचिव अजयबाबु शिवाकोटी द्धारा जारी शोक बक्तब्यमा ‘शोकको यस घडीमा स्वर्गीय पिता टीका भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त तोयनाथजी सहित समस्त भट्टराई परिवारमा समवेदना प्रकट गर्दछ ’ भनीएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै समस्त भट्टराई परिवारमा स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार