Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

छुरा प्रहारबाट घाइते भएका सुकराजको उपचारको क्रममा मृत्यु

छुरा प्रहारबाट घाइते भएका सुकराजको उपचारको क्रममा मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १७ २०७६


छुरा प्रहारबाट घाइते भएका सुकराजको उपचारको क्रममा मृत्यु

इलाम । छुरा प्रहारबाट घाइते भएका इलाम नगरपालिका–१२ साङरुम्बाका सुकराज नेम्वाङको उपचारको क्रममा मृत्यु भएको छ । गत जेठ १४ गते सामान्य विवादका क्रममा स्थानिय बिनोद राईले छुरा प्रहार गर्दा घाइते भएका नेम्वाङको विहिवार विएन्डसी हस्पिटल झापामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । छुरा प्रहार गरी फरार रहेका राईलाई गत १६ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले इलाम नगरपालिका–११ सोयाकको पङतेलुङबाट पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार