Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु

  • सन्देस सम्बाददाता
  • आइतबार, जेष्ठ १२ २०७६


घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले भने ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्याइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । onliakhabar

प्रतिक्रिया
सम्बन्धित समाचार