Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अख्तियारको फन्दामा इलामका दुई कर्मचारी

अख्तियारको फन्दामा इलामका दुई कर्मचारी

  • लोकल सन्देश
  • बुधबार, बैशाख ११ २०७६


अख्तियारको फन्दामा इलामका दुई कर्मचारी

इलाम । अख्तियारी दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले इलामबाट घुस रकम सहित २ जना कर्मचारीलाई पक्राउ गरेको छ । एक ब्यक्तिको राहदानीको प्रतिलिपि निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस सहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई उक्त टोलीले पक्राउ गरेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई इटहरी पु¥याई अनुसन्धानको काम अगाडी बढाइएको श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार