Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

धुसेनीमा जिपसी २ सय मिटर तल खस्यो

धुसेनीमा जिपसी २ सय मिटर तल खस्यो

  • लिला सुव्वा
  • शनिबार, पौस ७ २०७५


धुसेनीमा जिपसी २ सय मिटर तल खस्यो

मंगलबारे । देउमाइ नगरपालिका–५ धुसेनी बरभज्याँङ्गमा दुर्घटना हुँदा जिपसीमा क्षति पुगेको छ । किराँतीहरूको महान चाड चासोक तङ््नाम मेलामा धुसेनी गोलकप नकआउट प्रतीयोगिताको खेलपछि फर्किने क्रममा बा १ च ६२४१ नंम्बरको कालो रँगको जीपसी अन्दाजी २०० मिटर तल भीरमा खेको छ । उकालोमा गियर फसेपछि गाडी दुर्घटना भएको इलाका प्रहरी मंगलबारेले जनाएको छ । दुर्घटनामा मानविय क्षति नभएपनि जिपसी भने पुर्ण रुपमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । जिपसीमा खेलाडी सहित १० जना सवार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार