Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मुटुरोगिलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

मुटुरोगिलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ४ २०७५

मुटुरोगिलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न ३ नामसालिङ निवासी अनिता देवानलाई स्थानीय सरकार माईजोगमाई गाउँपालिकाले सहयोग गरेको छ । मुटु रोग बाट पीडित भई हाल उपचाररत रहेको र आर्थिक अवस्था कमजोर भएकाले उपचार सहयोगका लागि पन्ध्र हजार सहयोग गरेको हो ।
मटुरोगि देवानका छोरा राजिप देवानलाई गाउँपालिका अध्यक्ष जितबाहादूर राईले १५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार