Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाँच्न मन नभएको भन्दै ७६ बर्षिय बृद्धले आफनै पेटमा चक्कु धसे

बाँच्न मन नभएको भन्दै ७६ बर्षिय बृद्धले आफनै पेटमा चक्कु धसे

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २८ २०७५


बाँच्न मन नभएको भन्दै ७६ बर्षिय बृद्धले आफनै पेटमा चक्कु धसे

इलाम । देउमाई नगरपालिका–४ पानिटाटर बस्ने बर्ष ७६ को लालबहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी घाईते भएका छन । अन्दाजी १०ः४५ बजेको समयमा आफनै पेटमा चक्कु हानेका उनलाई तत्काल आफन्त तथा स्थानीयले देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागी झापा स्थित बीएनसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए । धाईते कटुवालका अवस्था गम्भिर रहेको छ । ‘अब म धेरै बर्ष बाचे र बाच्न मन नभएको कारण मर्ने प्रयास गरेको घाइतेले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार