Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

पाथीभरा संरक्षण संंस्थाले छान्यो ७ सदस्य

पाथीभरा संरक्षण संंस्थाले छान्यो ७ सदस्य

  • सन्देश सम्बाददाता
  • सोमबार, असोज २२ २०७५


पाथीभरा संरक्षण संंस्थाले छान्यो ७ सदस्य

रोङ । पाथीभरा मन्दिर संरक्षण समितीको १७ औ साधारणसभाबाट ७ जना सदस्य चयन गरिएको छ । सर्वसम्मत रुपमा चयन गरिएको समितीमा पुर्व अध्यक्ष दौलथ राई सहित ६ जना रहेका छन । अन्य सदस्यहरुमा प्रकाश राई, विना भुजेल, दिलिपकुमार राई, गोमा भुजेल, कुमार ढुङ्गेल र राम भुजेल रहेको निर्वाचन समितीका संयोजक भोलानाथ तिम्सिनाले जानकारी दिए । रोङ गाँउपालिका–३ मा रहेको संस्थाको पछिल्लो विधान अनुसार गाँउपालिकाको तर्फबाट ३ जना सदस्य थप हुनेछन । गाँउपालिकाको थप सदस्य सहित हुने १० सदस्यले सामाजिक क्षेत्रका अगुवा ३ जनालाई मनोनय गर्नेछ । मनोनय पछि बनेको १३ सदस्यीय बनेको समितीको बैठकबाट अध्यक्ष र अन्य पदाधिकारी चयन गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार