Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ १७ २०८१


वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

इलाम । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् ।

एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार