फिक्कल । रोयल काठमाण्डौ हिमालय विभरेज प्रालिको आयोजनामा सुर्योदय नगरपालिकामा होलसेलर एन्ड रिटेलर मिट २०७४ सम्पन्न भएको छ ।
सुर्योदय होटल व्यवसायी संघको समन्वयमा होटल जियानामा सम्पन्न सो कार्यक्रममा नगर क्षेत्रका ५० बढी व्यवसायी, उद्योगीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा रोयल हिमालय विभरेजका बजार प्रतिनिधी जिसस चापागाईले सो कम्पनीद्धारा उत्पादित विग मास्टर वाइन र कार्यक्रम गर्नुको उद्धेश्य बारेमा प्रकाश पारेको सुर्योदय होटल व्यवसायी संघका सचिव युवराज प्रधानले जानकारी दिए ।