Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

सुर्योदय नगरपालिकामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २ २०७४


सुर्योदय नगरपालिकामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

करफाेक । इलामको सुर्योदय नगरपालिका–११ को वडा कार्यालय अगाडी ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । फिक्कलबाट इलाम तर्फ जाँदै गरेको मे ८ प ८७६० नम्बरको मोटरसाइकलाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ६४६१ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटसाइलक चालक रोङ गाँउपालिका–१ बस्ने अन्दाजी ३९ बर्षिय रुद्र दर्जी गम्भिर घाइते भएका हुन ।

गम्भिर घाइते भएका दर्जीलाई उपचारको लागी झापा स्थित विएन्डसी अस्पताल लगिएको तिनघरे ट्राफिक पोष्टका गोपाल शर्माले जानकारी दिए । तत्काल हेर्दा दर्जीको दाइने खुट्टामा चोट लागेको देखिएको शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार