Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माइपोखरी सञ्चार सहकारी संस्थामा जसबहादूर राई

माइपोखरी सञ्चार सहकारी संस्थामा जसबहादूर राई

  • खेमराज ढकाल
  • मंगलबार, पौस ३ २०८०


माइपोखरी सञ्चार सहकारी संस्थामा जसबहादूर राई

इलाम । माइपोखरी सञ्चार सहकारी संस्था लि इलामले १७ औं बार्षिक साधारण सभा तथा पाँचौं अदिवेशनबाट जस बहादुर राई अध्यक्षमा चयन भएका छन् । साधारणसभाले उपाध्यक्षमा गणेश अधिकारीको उपाध्यक्षतामा आठ सदस्य कार्य समिति चयन गरेको छ । साधारणसभाले कुल प्रसाद देवानको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति गठन गदै सप्पन्न भएको हो ।
इलाम सदरमुकाम इलाममा रहेको इलाम एफ एम ९३ मेगाहर्जको सभाहलमा सम्पन्न सभामा निवर्तमान अध्यक्ष नरेन्द्र खड्काले आर्थिक बर्ष २०८०। ८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष देवनारायण बरालले आर्थिक बर्ष २०७९।८० असार मसान्त सम्मको आर्थिक प्रतिवेदन पेश गर्नु गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार