Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलामकाे चुलाचुलीमा गणतान्त्रिक सहिद धिरेन चेम्जोङ स्मृति प्रतिस्ठानको अध्यक्षमा हर्क लावती

इलामकाे चुलाचुलीमा गणतान्त्रिक सहिद धिरेन चेम्जोङ स्मृति प्रतिस्ठानको अध्यक्षमा हर्क लावती

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस ३ २०८०


इलामकाे चुलाचुलीमा गणतान्त्रिक सहिद धिरेन चेम्जोङ स्मृति प्रतिस्ठानको अध्यक्षमा हर्क लावती

चुलाचुली । गणतान्त्रिक सहिद धिरेन चेम्जोङ सहिद स्मृति प्रतिस्ठानको अध्यक्ष हर्क बहादूर लावती चयन भएका छन् । जनयुद्धको सुदूरपुर्व कमान्ड धिरेन चेम्जोङ कुमार
सहिद स्मृति प्रतिस्ठानको बैठक बाट नयाँ कार्यसमिति चयन भएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्व प्रदेश सभा सदस्य तथा इलाम इञ्चार्ज कुल प्रसाद साम्बाको कुसलको प्रमुख आथित्यतामा प्रतिष्ठानको समिति चयन भएको हो । समितिको उपाध्यक्षमा गजेन्द्र सुनुवार, सचीव न्युसन राई, सह सचीवमा प्रेरणा राई र कोषअध्यक्षमा हरिमाया चेम्जोङ चयन भएका छन् ।
प्रतिष्ठानको सदस्यमा कृष्ण अधिकार, दिलु फागो, दिल कुमार आङ्देबे, नरेन्द्र राई, मान बहादुर रोक्का सरु कुरुङ्बाङ, लाल बहादुर कार्की र खम्बाशिङ कार्की चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार