Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

एमालेको चुलाचुलीमा दशौँ पूर्ण बैठक (तस्बिरहरु)

एमालेको चुलाचुलीमा दशौँ पूर्ण बैठक (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १७ २०८०


एमालेको चुलाचुलीमा दशौँ पूर्ण बैठक (तस्बिरहरु)

चुलाचुली । चुलाचुली बाह्रगोठेमा नेकपा एमाले जिल्ला कमिटीको दशौ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतको अध्यक्षता एवम् स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता र पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय कमिटी सदस्य तारादेवी गुरुङको आतित्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा प्रदेश कमिटी सचिव राजकुमार भण्डारी लगायतको उपस्थितिमा सम्पन्न बैठकले विभिन्न ११ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको एमाले सचिव उमेश गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार