माई नगर । इलामको माइ नगरपालिका ४ मा जनता सगँ माओवादी विशेष रुपान्तरण अभियान सम्पन्न भएको हो । अभियान इञ्चार्ज तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि कुमार रानाको प्रमुख आथित्यतामा सुखानी गङ्गटे कट्टेलटार टोल भेला र कमिटी गठन गठन भएको हो ।

भेलाले अध्यक्षमा निर्मल सिजाली मगर, उपाध्यक्षमा बिमला राना मगर , सचीवमा प्रेम बहादूर राई, स सचीव चन्द्र बहादूर रैका मगर र कोषध्याक्षमा भिममाया आले मगर रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा जनम सिजाली मगर, मिलन कार्की राम बहादूर आले मगर, अभिषेक मगर, कुमार लुङेली मगर, सन्तोस राई, वीर बहादूर लिम्बू, होम लिम्बू, दिवानन्द दर्जी, नेत्र सिजाली मगर, भारती रैका मगर पदम सोराली मगर र होम बहादूर दर्नाल रहेका छन् ।
