Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा माओवादी केन्द्रको टोल कमिटी

माईजोगमाईमा माओवादी केन्द्रको टोल कमिटी

  • सन्देस सम्बाददाता
  • बिहिबार, कार्तिक २ २०८०


माईजोगमाईमा माओवादी केन्द्रको टोल कमिटी

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका ३ माङचोक टोलमा नेकपा (माओवादी केन्द्र) को टोल समिति गठन भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत टेक बहादुर सेन्चुरीको अध्यक्षतामा टोल कमिटी गठन भएको हो ।

उपाध्यक्षमा टेक बहादुर राराहाङ, सचिव निङमा तामाङ, सहसचिव सरिला पुलामी र कोषाध्यक्षमा दिपिका तामाङ चयन भएका छन् । सदस्यहरुमा छिरिङ तामाङ, दावा तामाङ, खड्ग बहादुर लायो, लाल बहादुर तामाङ, भक्त बहादुर रामदाम, डिक बहादुर गजमेर, इन्द्र बहादुर रामदाम, खिरादेवी गजमेर रहेका छन् ।

अन्य सदस्यमहरुमा रुपा पुलामी, कमल तामाङ, सुनिल गजमेर, सकविर तामाङ, मान बहादुर तामाङ, कुमार कार्की, धन बहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार