Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

६८ औँ प्रहरी दिवस इलाममा पनि मनाईयो

६८ औँ प्रहरी दिवस इलाममा पनि मनाईयो

  • सन्देस सम्बाददाता
  • सोमबार, असोज २९ २०८०


६८ औँ प्रहरी दिवस इलाममा पनि मनाईयो

इलाम  । ६८ औँ प्रहरी दिवसको अवसर पारेर इलाममा प्रभातफेरी सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा भएको प्रभाव फेरि इलामको ठूलो टुडिखेलबाट इलामको चोक बजार सम्म भएको थियो ।

कार्यक्रमका नेपाल प्रहरी, ट्राफिक प्रहरीका साथै विभिन्न बिध्यालयका बिध्याथी, संघसस्थाका प्रतिनिधि साथै स्थानियको उपस्थित रहेको थियो । यस्तै चाडपर्व लक्ष्यित गरेर यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ । चाड पर्बमा यात्रा गर्दा यात्रुलाई समस्या हुने हुदा समस्याहुन नदिन यात्रु सहायता कक्ष स्थापना गरिएको इलामका ट्राफिक प्रहरी प्रमुख दिपक दुलालले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार