Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका ३ मा माओवादीको बिषेश रुपान्तरण अभियान (तस्बिरहरु)

इलाम नगरपालिका ३ मा माओवादीको बिषेश रुपान्तरण अभियान (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज ६ २०८०


इलाम नगरपालिका ३ मा माओवादीको बिषेश रुपान्तरण अभियान (तस्बिरहरु)

इलाम । जनतासँग माओवादी ,विशेष रुपान्तरण अभियान अन्तरगत इलाम नगरपालिका ३ स्थित पुवामझुवामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा नेकपा माओवादी केन्द्र इलाम नगरपालिका अभियान इञ्चार्ज तथा केन्द्रिय रञ्जित तामाङ, जिल्ला सचिव शान्ता बस्नेत, प्रदेश कमिटी सदस्य छविलाल सर्मा प्रभास, इलाम नगरपालिका अध्यक्ष बिक्रिम लिम्बु लगायले पार्टीको अभियानको आवश्यकताका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा माओवादी केन्द्रका इलाम नगरपालिका ३ का अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार