इलाम । नेकपा एमाले निकट महिला संघको अध्यक्षमा नुनुमा राई चयन भएकी छन् । अखिल नेपाल महिला संघ इलामको नवौं जिल्ला सम्मेलन बाट कमरेड नुनुमा राईको अधक्ष्यतामा ४३ सदस्यीय कमिटी सर्बसम्मत गठन भएको हो ।