विराटनगर । जनतासँग माओबादी पार्टी बिशेष रुपान्तरण अभियानको क्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं माननीय पुर्वमन्त्री जिवन आचार्य अहिले टोल टोलमा पुगेका छन् । नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं माननीय पुर्वमन्त्री जिवन आचार्य अहिले टोल टोलमा पुगेर जनतासँग सुझाव संकलन गर्दै आएका छन् ।
