Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

निर्वाचन क्षेत्रमा मतदाताको सुझाव संकलन गर्दै प्रदेशसभा सदस्य जीवन आचार्य (तस्बिरहरु)

निर्वाचन क्षेत्रमा मतदाताको सुझाव संकलन गर्दै प्रदेशसभा सदस्य जीवन आचार्य (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, साउन २७ २०८०


निर्वाचन क्षेत्रमा मतदाताको सुझाव संकलन गर्दै प्रदेशसभा सदस्य जीवन आचार्य (तस्बिरहरु)

विराटनगर । मोरङको क्षेत्र नं ६ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता जीवन आचार्य निर्वाचन क्षेत्रका जनतासँग सुझाव संकलनमा जुटेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएका भएका आचार्यले जनताका गुनासा र विकास निर्माणबारे सुझाव संकलनमा निर्वाचन क्षेत्रमा भ्रमण गरिरहेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार