Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुतेकै अवस्थामा इलामकाे बिव्ल्याटेमा एक जना मृत फेला

सुतेकै अवस्थामा इलामकाे बिव्ल्याटेमा एक जना मृत फेला

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ ३ २०७४


सुतेकै अवस्थामा इलामकाे बिव्ल्याटेमा एक जना मृत फेला

इलाम । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय गोपाल राईको ग्यारेजमा काम गर्दै आएका झापा अनारमनीका ३५ बर्षिय दिपक राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मादक पर्दाथ सेवन गरी सोही ग्यारेजको भुइमा सुतेका राउत विहान मृत अवस्थामा फेला परेको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए ।  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार