Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

करेन्ट लागेर तिल्केनीमा एकको मृत्यु

करेन्ट लागेर तिल्केनीमा एकको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ३० २०७४


करेन्ट लागेर तिल्केनीमा एकको मृत्यु

इलाम । करेन्ट लागेर इलाममा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–८ तिल्केनीका २३ वर्षिय बेदप्रसाद तामाङ रहेका छन ।

आफ्नै घर बनाउने क्रममा बांगीएको रड सिधा पार्ने क्रममा मेन लाईनमा रडले छोएपछि विहान साढे ८ बजे तामाङलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाँदै क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार