Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपालको भुभाग भारतले आफ्नो नक्सामा राखेको एमाले इलामको बिरोध

नेपालको भुभाग भारतले आफ्नो नक्सामा राखेको एमाले इलामको बिरोध

  • रोशन राई
  • बिहिबार, जेष्ठ १८ २०८०


नेपालको भुभाग भारतले आफ्नो नक्सामा राखेको एमाले इलामको बिरोध

इलाम । नेपालको भुभाग भारतले आफ्नो नक्सामा राखेको एमाले इलामको बिरोध प्रदर्शन गरेको छ । भारतीय ससंद अगाडि राखिएको अखण्ड भारत नक्सामा नेपालको भु–भाग पनि समेटिएको भन्दै एमाले इलामले बिरोध र्यालीको आयोजना गरेको छ ।

यस्तै नागरिकता विधेयक राष्ट्रिपतिबाट प्रमाणिकरण भएको भन्दै विरोध र्यालिको आयोजना गरिएको हो । नेकपा एमाले इलाम जिल्ला कमिटी जनसंगठन समन्वय संयन्त्रको आयोजनामा इलामको रत्नचौकबाट बिरोध र्यालिको आयोजना गरिएको थियो ।

र्यालि इलाम चौक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार