इलाम । गणतान्त्रिक प्रगतिशील कानुन ब्यावसायीएसोसिएसन नेपालकाे दोश्रो सम्मेलनबाट दर्शनकर्ण राईकाे अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन भएकाे छ । समितिकाे उपाध्यक्षमा कलिप्रसाद सन्जेल पुरुषाेता नेपाल, कला त्रिताल रहेका छन् ।
समितिकाे सचिवमा प्रेमकुमार घिमिरे, सहसचिव सन्तकुमार राई, निराजन ओझा, निरबहादुर राई, कोषाध्यक्ष – सानू कार्की (बस्नेत) रहेका छन् ।