झापा । नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताद्धारा एमाले परित्याग गरेका छन् । नेकपा एमालेका पूर्व पोलिटव्यूरो सदस्य तथा केन्द्रिय सल्लाहाकार सदस्य नरेश खरेल सहित झापाका जिल्लास्तरीय नेताहरुद्धारा पार्टी परित्याग गरेका हुन् । झापामा एक प्रेश विज्ञप्ति जारि गर्दै खरेल सहितका १० जना जिल्ला स्तरीय नेताहरुले एमाले परित्याग गरेका हुन् ।
