Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईखोलामा डुबेर बालिकाको मृत्यु

माईखोलामा डुबेर बालिकाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ३ २०७९


माईखोलामा डुबेर बालिकाको मृत्यु

इलाम । माईखोलामा पौड़ी खेल्ने क्रममा इलामकी १४ बर्षीय प्रतिक्षा मगरको ज्यान गएको छ । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । राजदूवाली देखी ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

डुबेको खबर पाएपछि खोलामा पूगेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ग़हिरो दहबाट बालिकाको शव निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार