Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका ९ का किसानलाई वडाबाट हाते ट्रयाक्टर वितरण

इलाम नगरपालिका ९ का किसानलाई वडाबाट हाते ट्रयाक्टर वितरण

  • अंकित बराइली
  • शुक्रबार, चैत्र ३ २०७९


इलाम नगरपालिका ९ का किसानलाई वडाबाट हाते ट्रयाक्टर वितरण

इलाम । इलाम नगरपालिका ९ वडा समितिले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । इलाम नगरपालका ९ स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि हाते ट्रयाक्टर वितरण गरिएको हो ।

इलाम नगरपालिका ९ का अध्यक्ष गोपाल चौहानको अध्यक्षतामा इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादूर खड्का प्रमुख आथित्यतामा ८ वटा हाते ट्रयाक्टर वितरण गरिएको हो । ६ वटा किसान समूहलाई ८ वटा हाते ट्रयाक्टर वितरण गरिएको वडाध्यक्ष गोपाल चौहानले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार