सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका २ को माइमझुवा स्थित मितेरी चौकबाट पिकअप हराएको छ । रमेश राई को नाममा दर्ता भएको पिकअप गाडी गएराती हराएको हो । राति राखिराखेको पिकअप हराएको सन्दकपूर २ का अध्यक्ष सनम राईले बताए ।